एकै दिन चितवनका एक सय दुईमा संक्रमण, दुईको मृत्यु

एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन्। धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन्। त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा … Continue reading एकै दिन चितवनका एक सय दुईमा संक्रमण, दुईको मृत्यु